काठमाडौं- स्वास्थ्य सेवा विभागले एकै पटक १२ सय २४ अनमीलाई  चौथो तहबाट पाँचौ तहमा स्तरवृद्धि गरेको छ।

बिहिबार विभागले सार्वजनिक गरेको विवरणमा चौथो तहका अनमिहरुलाई पाँचौ तहको सिनियर अनमिमा स्तरवृद्धि गरेको हो।

हाल स्तरवृद्धि गरिएका अनमीहरुको गत असारमा स्तरवृद्धि फारम भराइएको थियो।

स्वास्थ्य खबर डटकमबाट साभार