मौलिकतालाई कायम राख्दै।।। पुरातात्विक तथा ऐतिहासिक महत्व बोकेको धरोहरको संरक्षण गरौं । नत्र कुनै पुस्ताले फेरि मुक्कुमलुङ र चोमोलुङ्मा खोजे जस्तै बुढासुब्बा खोज्नु पर्ला।।।।