के अदालत ? कसको लागि अदालत ? किन अदालत ? अदालतका न्यायधिशहरूले अदालतप्रतिको जनविश्वास गिराउदैछन् कि उठाउदैछन् ?
अदालतको आदेशबाट मेयर बालेनलाई अंकुश लाउने हत्कण्डा !
राम्रो गर्न खोज्नेलाई अदालतको स्टे अर्डर ? बालेनको कदम अग्रगमन कि प्रतिगमन ?
र,मेयर बालेन जी टुकुचा माथि संरचना बनाउन स्वीकृति दिने व्यक्ति , अधिकार प्राप्त अधिकारी को थियो त्यसबेला खोजी गरेर कानुनी कारवाहिको दायरामा ल्याउने पनि प्रयास गर्नु होला । जजसले टुकुचा छोपेर शिफारिस दिए ति सबै कर्मचारीलाई कठघरामा उभ्याउँ ।
किसोर कुमार कार्कीको फेसवुकबाट साभार