धरान । तीनदेखि झरी परेर दशै प्रभावित भएको दशैंको समय आज टिकाको दिन एकाएक खुलेको छ । विहान ९ वजेदेखि धरानमा घाम लागेपछि धरानको मौसम खुलेको छ । तर धरानमा पनि सवारी साधान कमै मात्र चलेको छ भने वजार प्राय सुनसान रहेको छ ।

310229936_3301240793428406_4370032507103321197_n

११ वजेर ५५ मिनेटमा दशैको टिका शुभसाइत भएपनि टाढा टाढा जानेहरु विहानैदेखि टिका र जमरा लगाएर यात्रा गर्न थालेका छन् ।तर मौसम खलेपनि मौसमविदहरुले आज भारी वर्षात हुने अनुमान गरेका छन भने सर्तक रहन पनि आग्रह गरेका छन् ।  विहान देखिएको धरान यस्तो छ ः –    

310559976_804942933880492_4775977483049994967_n


309643273_670869381063620_8895898015996006152_n


310562862_571004454714431_8154254104397109150_n


310562862_571004454714431_8154254104397109150_n 1


310270338_465179222300231_4699943118586581640_n 1