ल ठिक छ, तपाईंले टिकट पाउनु भएन तेसैले स्वतन्त्र उम्मेदवारी दिनु भयो । मैले सहि काम गरे भन्ने लागे कै छ होला । यदी पार्टीले तपाईंलाई टिकट दिएको भए अहिले टिकट पाउने साथीले तपाईले जस्तै स्वतन्त्र उम्मेदवारी दिएको भए तपाईं के भन्नू हुन्थ्यो ???????

सोमनाथ पार्तेलको सामाजिक सन्ँजालबाट साभार