दलितहरुले जातीय विभेद र छुवाछूतका कारण आफूलाई खुलाउन चाहँदैनन् तर गर्वका साथ दलमर्दन कामी हो’ भनेर खुलेर बताउँछन् उनी । जो आफ्नो जात लुकाउँदैनन् ।

दलित अधिकार, पहिचानको आन्दोलनका लागि राजनीतिको मूलधारमा पनि अग्रस्थानमा उनको नाम आउँछ ।

Dalamardan Kami samanupatik Ummedawar2

उनी धरान निवासी हुन् र हाल काठमाडौंमा रहेर अधिकार र पहिचानको आन्दोलनसँगै राजनीतिमा सक्रिय रहेका कामी मंसिर ४ गतेको संघीय समानुपातिक उम्मेदवार छन् । उनी जनता समाजवादी पार्टी नेपालबाट सुनसरी क्षेत्र नम्बर १ बाट समानुपातिक उम्मेदवार बनेका छन् । प्रस्तुत छ, धरान लाइभको निर्वाचन विशेषमा उनै उम्मेदवार दलमर्दन कामीसँग गरिएको कुराकानी 

Dalamardan Kami samanupatik Ummedawar3

Dalamardan Kami samanupatik Ummedawar5