देउसी भैलोलाई आर्थिक उपार्जनको माध्यम बनाउने परिपाटी भइरहदा उदयपुर बेलकास्थित सोमबारेका युवाहरुले समाजसेवाको माध्यम बनाएका छन।
Belaka sarsafai
देउसीबाट प्राप्त रकमलाई समाज सेवामा प्रयोग गर्ने निर्णय गर्दै सोमबारेका युवाले गाउँ सरसफाईमा लगाएका छन् ।
Belaka sarsafai
तिहारमा देउसी भैलो खेलेर ४ ओटा डस्टबीन खरिद गरी सोमबारेमा ३ ओटा र महाॅकाली मन्दिरमा एउटा राखिएको स्थानीय अर्जुन राईले जानकारी दिए ।
'आफ्नो ठाॅउ सफा सुघर बनाऔ भनी सरसफाई गरेका हौं ।' राईले भने । Belaka sarsafai