साकेला नाच बिशेष गरि केहि पहिला राइहरुले उधौली उभौली मा नाचेर बिशेष आफ्नो चाडपर्व मनाउने गर्दथ्यो।
त्यतिबेला यसको आफ्नै सौन्दर्य र महत्त्व थियो।

तर आजभोलि जहाँ, जतिखेर (देउसेभैलोमा समेत) पनि साकेला नाचेको देखिन थाल्दैछ। यस्तो परिस्थितिले हाम्रो साकेला नाचको गरिमा र मर्म घट्छ कि बढ्छ ? बढ्छ भने मेरो पनि समर्थन छ।

किनभने म साकेला नाचको विशेषज्ञ हैन। यदि यसोगर्दा गरिमा घट्छ भने अब यायोक्खा संस्थाले यतापट्टी अलिक ध्यान दिइ यो साकेला नाचको बारेमा राई समुदायमाझ बिस्तृत जानकारीको लागी प्रशिक्षण पो चलाउने हो की ?

ऋषिराज राईको सामाजिक सन्जालबाट साभार