धरान । पश्चिमी वायुुसँगै स्थानीय वायुुको प्रभाबका कारण अझै तिनदिन मौसम विग्रन सक्ने भएको छ । पुुर्वी पहाडी हिमाल तथा मधेशमा चट्याङ तथा ठुुलो हुुरी बतास आउने खतरा रहेको जलतथा मौसम विज्ञान विभागले जनाएको छ ।चट्याङ तथा हुुरीबाट बच्न विभागले सबैलाई आपिल गरेको छ । विभागका अनुुसार आगामी सोमबार सम्मको मौसमका बारेमा विभागले यस्तो अनुमान गरेको छ ।

mausam1