बैशाख र जेठमा आफु रहेको धर्तिमा प्रेमिल सुगन्ध लिएर फुल्ने फुलहो –शिरष ।

बैशाख र जेठ महिनाको उराठ लाग्दो क्षणलाई रोमान्चित बनाउने शिरिषको अर्को नाम हो ज्याकारान्डा । 

वैशाख जेठमा निलो फूल्ने बोट छ । आयुर्वेद र विभिन्न पौराणिक ग्रन्थहरूमा शिरिषको उल्लेख भएको पाइन्छ । संस्कृत र नेपाली साहित्यमा पनि शिरिषको फूलको सौन्दर्यको चर्चा निकै भएको छ ।

शिरिषको फूल औषधिमा पनि प्रयोग हुने गर्दछ । त्यस्तै पूजाआजाको लागि पनि यो फूल प्रयोग गरिन्छ । नेपालमा पाइने शिरिषको फूल आठ–दश जातिको हुने र कुनै पहेँलो, कुनै रातो र कुनै फिक्का निलो हुन्छ । र यसका फूल सबै रेशमका फूल फुल्ने गर्दछ ।  हामी धरानका बिभिन्न ठाउमा फुलिरहेका शिरिषका फुलहरुको तस्विर सामाजिक सञ्जालबाट संकलन गरेर यहाँ राखेका छौ । 


siris 2

siris 5siris 6siris 8