धरान ।धरानलाई `जनस्वास्थ्यको आपतकालीन अबस्था´ अर्थात पब्लिक हेल्थ इमर्जेन्सी घोषणा गर्न गृहमन्त्रालय तथा आन्तरिक मामिला मन्त्रालयमा सिफारिस गरिएको छ । आज जिल्ला प्रशासन कार्यालय सुनसरीमा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको अध्यक्षतामा बसेको जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख,स्थानीय पालिकाहरुको प्रमुख तथा सरोकार वलाहरुको बैठकले पब्लिक हेल्थ इमर्जेन्सी घोषणा गर्न गृहमन्त्रालय तथा आन्तरिक मामिला मन्त्रालयम सिफरिस गर्ने निर्णय गरेको हो ।डेङु नियन्त्रण भएर सहज बाताबरण नभए सम्मका लागि यस्तो घोषण गर्न अनुरोध गर्ने निर्णय आजको बैठकले गरेको छ ।

FB_IMG_1691751324884