धरान / यस बर्ष हुने २४ औ बुढासुब्बा गोल्डकप फागुन २६ गते देखि चैत्र ३ गते सम्म हुने भएको छ ।

धरान फुटबल क्लबले आज ( बुधबार ) पत्रकार सम्मेलन गरि यस बिषयमा जानकारी दिएको हो।
यश बर्षको प्रतियोगितामा  ७७ लाख,६० हजार खर्च लाग्ने अनुमान गरिएको धरान फुटबल क्लबका अध्यक्ष  प्रताप तामाङले जानकरी दिए।
हामिले ६६ लाख ५५ हजार खर्छ हुने अनुमान गरेका छौ उनले भने ।