धरान/  टोलबाट रकम जुटाएर विकास गर्नसकिन्छ र आफ्नो टोललाई आकर्षक बनाउन सकिन्छ भन्ने उदाहरण बनेका छन् धरान ३ का सर्वसाधारण।

बाहिरबाट आउने आन्तरिक तथा वाह्य पर्यटकको आकर्षण बढाउन तथा आफ्नो टोललाईचिनाउन टोलबासीहरुले रकम जुटाएरै प्रवामद्र्व ण गरेका हुन्।

धरान ३ र १५कोसीमानामा पर्नेभानु स्मृति तथा मित्रपथ उत्तर–दक्षिणमा २ प्रवेशद्वार निर्माण सम्पन्न भएको छ।

अत्यन्तै आकर्षक ढंगबाट निर्माण गरिएको सो प्रवेशद्वारको एकपट्टीको मात्र करिब ५ लाख ९६ हजार रुपैयाँमा सम्पन्न भएको हाखे त्यहाँका उपभोक्ता समितिहरु सक्रिय रुपमा खटिएर स्थानीय तथा विदेशमा रहेका स्थानीय बासिन्दाहरु एको भानुस्मृति टोल विकास मितिका अध्यक्ष सन्तबीर लिम्बुले बताए सरकारलाईझक्काउदा पनि यसका लागि बजेट विनियोजन छस र विदेशमा रहेका वडाबासीबाट रकमसंकलन गरेर प्रवेशद्वार निर्माण गरिएको उनको भनाई छ संकटको स मयमा पनि टोलको विकासका लागि गरेको आर्थिक सहयोगप्रति सहयोग गर्ने दाताहरुलाई धन्यवाद दिए।

टोलमा दुवैपटि प्रवेशद्वार बनेका कारण टोलकोसौन्दर्यता बढेको छ। सदनरोडबाट उत्तरतर्फबाट प्रवेश पछि भानुमार्ग हुदै शान्तिपथ निस्किन सकिन्छ उदाहरणे शान्तिपथबाट दक्षिणतर्फ प्रवेश गर्दासदन रोडनि स्कनसकिन्छ।

भानु मार्गमा रहेको सामुदायिक विद्यालय पुरानो विद्यालय भए पनि यो विद्यालयको प्रचारप्रसार नभइरहेको बेला दुवै ठाउँमा निर्माण गरिएको प्रवेशद्वारले धरानकै पुरानो विद्यालयलाई समेत चिनाउन मद्धत पुग्ने स्थानीयबासीहरु बताउँछन्। प्रतिस्तै उत्तरतर्फको गेट उदाहरणे दानबहादुर राईले आफ्नो पितृको सम्झनामा बनाइ दिएका हुन्।

भानु स्मृति विद्यालयमा परीक्षा हुदा धेरै विद्यार्थीहरु भानु स्मृति मावि नदेखेर भौतारिरहेको अवस्था देखेपछिसबैलेदेख्नेसुन्ने गरी चिनोकोरु पमा रहोस् भन्ने उद्देश्यले प्रवेशद्वार निर्माण गरेको राई बताउँछन्। यसले भानु मार्गकोमात्र हैन पुरानो ओझेलमा परेको पुरानो सामुदायिक विद्यालयको पहिचानमा समेत सहज बनाउने बताए ।

उनका अनुसार यो प्रवेशद्वार ५ लाख ४१ ह्जारमा निर्माण सम्पन्न भएको हो। उकल प्रयास र टोलबासीको संयुक्त प्रयासमा निर्माण गरिएको दुवै प्रवेशद्वारको उद्घाटन धरानउपमहानगरपालिका वडा नं. ३ का वडाध्यक्ष विद्या शाक्यले गरेका थिए।

आट र हिम्मता साथ दानबहादुर राईले आफ्नो पितृको नाममा एकातर्फ निर्माण शुरु गरेपछि अर्कोतर्फको प्रवेशद्वार उदाहरणे स्थानीय टोलबासीहरुकोसक्रियतामा निर्माण भएको थियो। स्थानीयबासीको सक्रियतामा बनेको दुवैतर्फको प्रवेशद्वारले टोलको चिनारीसँगै सौन्दर्यतामा बृद्धि गरेकाै वडाध्यक्ष विद्या शाक्यले बताए।

नेकपा एमालेले सरकारमा हुदा आफ्नो गाउँ आफै बनाऔ अभियान शुरु गरेको थियो।

तर त्यो अभियानलाईनिरन्तता दिन उदाहरणका लागिे कसैले निरन्तता दिनसकेको छैन। विगतदेखि धरानेहरु धरानको विकासका लागि आफै लगानी गर्ने, खट्ने सक्रिय हुने गदैै आइरहेका छन्।

सानो होस् या ठूलो एक जुट भएर गर्नसके सफल हुने रहेछ भन्ने उदाहरण धरान ३ भानु मार्गका बासिन्दाले प्रवेशद्वार निर्माण गरेर उदाहरण पेशगरेका छन्।

Prabes-dwar-pic333333-wada33