धरान/ धरानको व्यापार व्यवसाय दिनप्रतिदिन डामाडोल बन्दै व्यवसायी नै विस्थापित हुदै गएकोप्रति उद्योगी तथा व्यवसायीहरु चिन्तित बनेका छन । व्यवसायलाई चलायमान बनाउन हरसम्भव प्रयासरत उद्योगी व्यवसायीहरुको प्रयास कसैको साथ सहयोग नपाउँदा निराश बनेका छन् । 

धरान धार्मिक पर्यटकीय क्षेत्रमात्र हैन विगतमा पूर्वी पहाडी क्षेत्रको व्यापारिक केन्द्र थियो । कोरोना सक्रमणपछि धरानको व्यापार व्यवसायी चौपटमात्र हैन भविष्य नै धरापमा पर्दै गएपछि व्यापारी व्यवसायीहरु अन्यत्र विस्थापित हुने क्रम रोकिएन । व्यापारी व्यवसायीहरुको व्यापारिक प्रवद्र्धनका लागि समय समयमा मेला उत्सव आयोजना हुने गरेका छन् ।

तर यस्तो प्रयासले समेत धरानलाई विगतकै जस्तो व्यापारिक सहर धरान बनाउन कठिनाइ बनेको छ । 

धरानको व्यापारको प्रवद्र्धनका लागि सुनसरी उद्योग वाणिज्य संघले प्रत्येक बर्ष धरान एक्स्पोको आयोजना गर्ने गरेको छ ।

व्यवासियक प्रवद्र्धनमा खासै परिवर्तन नभएपछि यस बर्षदेखि भने नैपाल उद्योग व्यवसायी महासंघ धरानले समेत ‘विजनेश एक्स्पो २०८१’ को आयोजना गर्दैछ ।

विगतमा धरानको विगतको व्यापारिक शाखलाई गुमाउन धेरै प्रयासहरु भएको र सबैसँग सर्वपक्षीय छलफल राखेर अगाडि बढ्दा पनि व्यापार व्यवसाय प्रवद्र्धनमा खासै परिवर्तन नआएको नेपाल उद्योग व्यवसायी महासघ धरानका अध्यक्ष शिवराज श्रेष्ठले बताए ।

धरानका व्यापारी व्यवसायीहरु विस्थापित हुदा मुख्य बजार क्षेत्रकै सटरहरु खाली हुदै गएको बताउदै धरानमा भन्दा धरान बाहिर सस्तो र सुर्लभ मूल्यमा सामाग्री पाइन्छ भन्ने भ्रम फैलिएकै कारण यहाँको व्यापार व्यवसाय दिनप्रतिदिन चौपट बन्दै गएको उनको भनाई छ ।

यसलाई चिर्न र धरानको व्यापार व्यवसायलाई चलायमान बनाउनकै लागि ‘विजनेश एक्स्पो २०८१’ को आयोजना गर्न लागिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । धरान रङ्गशाला परिसरमा माघ २६ देखी फागुन १० गते सम्म सञ्चालन हुने एक्स्पोमा स्थानीय स्तरका उद्योगबाट उत्पादिन सामाग्री, कृषि सामाग्रीसँगै सांगीतिक कार्यक्रमको समेत आयोजना गरिने महासंघका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

एक्सपोले धरानको आर्थिक गतिविधिमा आएको सुस्ततालाई नयाँ गति दिदैं व्यवसायीक, पर्यटन, उद्योगको क्षेत्रमा लगानीको उपयुक्त वातावरण सिर्जना गर्न भूमिका खेल्ने उनको भनाई छ । एक्स्पाको माध्यमबाट सहभागी हुने राष्ट्रिय, अन्तर्राष्ट्रिय औद्योगिक उत्पादक व्यवासायीहरुसंग अनुभव आदान प्रदान गरी धरानमा लगानी आकर्षित गर्न सकिने अपेक्षा समेत महासंघले लिएको छ ।

एक्स्पोमा औद्योगिक प्रदर्शनी तथा खरिद विक्री, गार्मेन्टका तयारी पोसाक, जुत्ता चप्पल, खेलौना, ज्वेलरीका उत्पादनहरू स्टल रहने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

शहसिक पर्यटनको सम्भावना बोकेको प्याराग्लाइडिङ, ¥याफ्टिङ, साइक्लिङ खेलका गतिविधि धरानमा कम हुदै गएको अवस्थामा यसको प्रववद्र्धनमा लागि पनि एक्स्पोको आयोजना गर्न लागिएको् आयोजकको भनाई छ । एक्स्पोका मूल संयोजक राजेश आग्रवालका अनुसार ३ सय ५० भन्दा बढी स्टल एक्सोमा रहनेछन् । भने एक्स्पो अवधिभर १० लाख सर्वसाधारणले मेला अवलोकन गर्ने अपेक्षा लिएको छ ।


Digi-follower.com
Digi-follower.com
Digi-follower.com
Digi-follower.com
Digi-follower.com
Digi-follower.com
Digi-follower.com
Digi-follower.com
Digi-follower.com
Digi-follower.com
Digi-follower.com
Digi-follower.com
dg-ads.com
dg-ads.com
dg-ads.com
dg-ads.com
dg-ads.com
dg-ads.com
dg-ads.com
dg-ads.com
dg-ads.com
dg-ads.com
dg-ads.com
digi-members.com
digi-members.com
digi-members.com
digi-members.com
digi-members.com
digi-members.com
digi-members.com
digi-members.com
digi-members.com
digi-members.com
digi-members.com
digi-members.com
buy-follower.co
buy-follower.co
buy-follower.co
buy-follower.co
buy-follower.co
buy-follower.co
buy-follower.co
buy-follower.co
buy-follower.co
buy-follower.co
buy-follower.co
buy-follower.co
nabfollower.com
nabfollower.com
nabfollower.com
nabfollower.com
nabfollower.com
nabfollower.com
nabfollower.com
nabfollower.com
nabfollower.com
nabfollower.com
nabfollower.com
nabfollower.com
خريدهاست.com
خريدهاست.com
خريدهاست.com
خريدهاست.com
خريدهاست.com
خريدهاست.com
خريدهاست.com
خريدهاست.com
خريدهاست.com
خريدهاست.com
خريدهاست.com
خریدفالوورایرانی.com
قیمت-لیر-ترکیه.com
هاب فالوور
smmpro.vip
digi-follower.com/en/
bestfarsi.ir خرید فالوور واقعی اینستاگرام
خرید فالوور با کیفیت اینستاگرام
خرید سابسکرایب یوتیوب
خرید لایک اینستاگرام
خرید بازدید اینستاگرام