धरान । मंशीर ४ गते हुने संघ तथा प्रदेशको निर्वाचनलाई लक्षित गरी धरानमा विहीबार निर्वाचन कार्यालयको सम्पर्क कार्यालय खोलिने भएको छ ।

 धरान–८ स्थित सभागृहमा अपरान्ह साढे ३ वजे कार्यालयको वोर्ड राखिने निर्वाचन अधिकृत रुद्र प्रसाद अर्यालले वताए । उनले भने,‘अहिले साढे ३ वजे धरान –८ स्थित सभागृहमा निर्वाचन आयोगको वोर्ड राखिदैंछ,यहाँबाट सम्पुर्ण निर्वाचन गतिविधी सन्चालन हुने छ ।’

निर्वाचन कार्यालयको सर्कुलर अनुसार आज असोज २० गते देशैभर निर्वाचन कार्यालयको सम्पर्क कार्यालय खोलिने मिती तय भए अनुसार धरानमा पनि निर्वाचन आयोग सुनसरीले सम्पर्क कार्यालय खोल्ने भएको हो ।  


न 





धरानमा आज निर्वाचन कार्यालय खोलिने 

धरान । मंशीर ४ गते हुने संघ तथा प्रदेशको निर्वाचनलाई लक्षित गरी धरानमा विहीबार निर्वाचन कार्यालयको सम्पर्क कार्यालय खोलिने भएको छ ।

 धरान–८ स्थित सभागृहमा अपरान्ह साढे ३ वजे कार्यालयको वोर्ड राखिने निर्वाचन अधिकृत रुद्र प्रसाद अर्यालले वताए । उनले भने,‘अहिले साढे ३ वजे धरान –८ स्थित सभागृहमा निर्वाचन आयोगको वोर्ड राखिदैंछ,यहाँबाट सम्पुर्ण निर्वाचन गतिविधी सन्चालन हुने छ ।’निर्वाचन कार्यालयको सर्कुलर अनुसार आज असोज २० गते देशैभर निर्वाचन कार्यालयको सम्पर्क कार्यालय खोलिने मिती तय भए अनुसार धरानमा पनि निर्वाचन आयोग सुनसरीले सम्पर्क कार्यालय खोल्ने भएको हो ।