मंसिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि उम्मेदवारले चुनाव चिह्न प्राप्त गरिसकेका छन् । 

उम्मेदवार मध्ये सुनसरी क्षेत्र नम्बर १ को चुनावी मैदानमा विजय कालिकोटेको नाम पनि एक्कासी चर्चामा आएको छ । 

Dharan live Bijaya Kalikote1

कालिकोटे क्षेत्र नम्बर १ को प्रदेश सभा ‘क’ तर्फबाट लौरो चुनाव चिह्न लिएर स्वतन्त्र उम्मेदवार सूचीमा छन् । 

अहिलेसम्म यस क्षेत्रमा चुनावी घोषणा–पत्र कुनै दल तथा अन्य उम्मेदवारले निकालेका छैनन् । तर उम्मेदवार कालिकोटेले भने १० बुँदे चुनावी घोषणापत्र लिएर चुनावी प्रचारमा छन् ।

 

चुनावी मैदानमा एक्कासी आएका उम्मेदवार विजय कालिकोट को हुन् ? चुनाव जित्ने जित्ने आधार के छ ? घोषणा पत्रमा के छ लगायतका विषय नागरिकको चासोको विषय बनेको छ । यो चासोलाई हामीले उनीसँगको कुराकानीमा पर्गेल्ने प्रयास गरेका छौं । 

Bijaya Kalikote vs Ranadhoj Lohar Dharan Live2