धरान । आसन्न निर्वाचनमा सुनसरी क्षेत्र नं १ बाट प्रदेश सभा ‘क’ तर्फका लोकतान्त्रिक बाम गठबन्धनको साझा उम्मेदवार हुन् उमेश थापा ।

उनी नेपाली कांग्रेस १ नम्बर प्रदेशको महामन्त्री हुन् । उनी लोकतान्त्रिक वाम गठबन्धनको साझा उम्मेदवार भएर चुनावी मैदानमा होमिएका छन् ।

आगामी मंसिर ४ गतेको चुनावमा प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दिएका थापा युवा र नयाँ अनुहार हुन् । उनको उम्मेदवारी किन र एजेण्डा के छ त भनेर धरान लाइभले गरेको निर्वाचन विशेष कुराकानीः

Umesh Thapa with Ranadhoj Lohar