सुनसरी/ धरान उपमहानगरपालिका १८ न. वडा कार्यलयले दलित महिला संजाल धरान नगर कमिटिलाई कार्यलय प्रयोजनका लागि कार्यलय सामग्री प्रदान गरेको छ ।

१८ न. वडा कार्यलयले शुक्रवार आफ्नै कार्यलयमा एक कार्यक्रमको आयोजना गरि सहयोग सामग्री हस्तान्तरण गरेका हुन ।

कार्यलयले करिव ४० हजार रुपैया वरावरको एक थान अफिस टेवल, स्टिल दाराज एक थान र कुस्री एक थान प्रदान गरेको छ ।

कार्यक्रमका सभाध्यक्ष १८ न. वडाका वडाध्यक्ष नरेन्द्रकुमार राई, प्रविणले संजालका अध्यक्ष सुनिता सेन्चुरीलाई सहयोग सामग्री हस्तान्तरण गरेका थिए ।

 दलित महिला संजाल संस्था दलित महिलाहरुको हक, हितका लागि २०७५ सालमा स्थापना भएको संजालका सल्लाहकार सकुन्तला त्रिखत्रीले जानकारी गराइन ।

संस्था स्थापना भएपनि संस्था संचालनका लागि कार्यलय कोठा नभएपछि धरान ११ स्थित आप्mनै घरको एक कोठा कार्यलय प्रयोजनका लागि प्रयोग गरिरहेकि उनले जनाए ।

गत साल पनि १८ न. वडा कार्यलयले नै कार्यलयका लागि कुर्सी प्रदान गरेको थियो ।  महिला संजाल संस्थामा धरान उपमहानगरपालिका भरिका दलित महिलाहरु आवद्ध रहेको उनले वताए ।

सहयोग हस्तान्तरण कार्यक्रममा अग्रज पत्रकार एवं युवा नेता भिमज्वाला राई, धरान १८ नं वडा सदस्य जमुना त्रिखत्रि मोतmान, दिलकुमारी राइर्, देवान चाम्लिङ, वडा सचिव