२०७४ को निर्वाचनमा पनि नेपाली काङ्ग्रेसले अमुक पार्टीको लागि छोडेको सुनसरी -१ का बारेमा गठबन्धनको नाममा तिहारमा झण्डी मुकुट खेले जस्तो अन्दाजको भरमा स्थानिय दलगत हैसियत र आम जनभावना नबुझी यस पटक पनि अब्यबहारिक निर्णय भयो भने,त्यस बाट आउने परिणाम वारे पनि आजै ख्याल गर्ने कि हजुर ? जयनेपाल !!

मीन विश्वकर्माको सामाजिक सञ्जालबाट साभार