धरान /  पाँचौ  प्रदेश स्तरीय  पुष्प मेला   आजबाट सुरु भएकाे छ  प्रदेश १ स्तरीय पाँचौं पुष्प व्यापार प्रदर्शनी मेलाको उद्घाटन प्रदेश १ का कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाले गरेका हुन ।

pu

साथै सिटौलाले प्रदर्शनीमा राखिएका पुष्प को अवलोकन गरेका छन । महोत्सव पव्लिक हाईस्कुल धरान–१२ को खेल मैदानमा माघ २९ गतेसम्म आयोजना हुनेछ । धरानलाई फूलबारीको सहरको रूपमा विकास गर्ने नीतिलाई पनि प्रदर्शनीले सहयोग पुग्ने आयोजकले जनाएको छ । कार्यक्रम संयोजक फ्लोरिकल्चर एसोसिएसन सुनसरी अध्यक्ष खगेन्द्र पोखरेलले मेलामा  ५ सय प्रजातिका फूल प्रदर्शनीमा राखिने तथा बिक्री गरिने बताए । स्थानी व्यवसायीका उत्पादनलाई प्राथमिकता दिने बताएको छ ।

मेलामा झापाको धरमपुर, काकडभिट्टाका नर्सरीले सहभागीता जनाएकाछन् भने इटहरी, तरहरा चतरा, र वाङ्गेका गरी ५० स्टल रहेकाछन् । जसमा २ वटा आर्गानिक सव्जिका स्टलहरु रहेकाछन् भने २ वटा विषादीका औषधिका स्टल रहेका छन् ।

pusssss

pussssss

pus 1

puuu