काठमाडौं /  नेपाल राष्ट्र बैंकका अनुसार  विदेशी मुद्राको विनिमय दर बिहीबार बेलायती पाउण्ड एकको खरिद दर १ सय ६३ रुपैयाँ २८ पैसा र बिक्री दर १ सय ६४ रुपैयाँ ०२ पैसा रहेको छ ।

युरो एकको खरिद दर १ सय ४१ रुपैयाँ ०३ पैसा र बिक्री दर १ सय ४१ रुपैयाँ ६७ पैसा रहेको छ ।

त्यस्तै, अमेरिकी डलर एकको खरिद दर १ सय ३२ रुपैयाँ ०६ पैसा र बिक्री दर १ सय ३२ रुपैयाँ ६६ पैसा पुगेको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २४ पैसा र बिक्री दर ३६ रुपैयाँ ४१पैसा रहेको छ । यता भारतीय रूपैयाँ एक सयको खरिद दर १ सय ६० रूपैयाँ रहेको छ भने बिक्री दर १ सय ६० रूपैयाँ १५ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।