धरान/ अत्यधिक गर्मी बढ्दै गए पछि धरानका  बिद्यालयहरुमा बिदा दिन धरान उपमहानगरपालिकाले आग्रह गरेको छ ।

धरान उपमहानगरपालिकाको शिक्षा महाशाखाले सुचना जारी गर्दै सबै सामुदायिक र संस्थागत विद्यालयलाइ बिदा दिन पत्राचार गरेको छ । 

350920271_1397691121023227_3264987959503515528_n

 विगत केहि दिन देखि अत्याधिक गर्मी बढेका कारण विद्यालयहरुमा पठन पाठन गर्न गराउन धेरै समस्या भएकाले बर्खे विदाबाट मिलान हुने गरी बिदा दिएको छ ।

जेठ १८ गतेको नगर प्रमुख स्तरिय निर्णय अनुसार १८ गते देखीनै लागू हुमे गरि २४ गते सम्म बिदा दिने निर्णय गरेको हो ।