सुनसरी / आज मंगलबार छापावाल सुनको कारोबार प्रती तोला १ लाख ११ हजार १ सयमा भएको छ भने तेजाबी सुन १ लाख १० हजार ५ सय ५० रुपैयामा कारोबार भएको छ ।

चादीको प्रती तोला १ हजार ३ सय ७५ रुपैयामा कारोबार भएको छ । 

 नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ९५ हजार २ सय ५० रुपैयाँ, तेजावी सुन प्रति १० ग्राम ९४ हजार ७ सय ८० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ७९ रुपैयाँ कायम गरेको छ ।