धरान / सुनसरीको धरानमा अहिले सम्मकै रेकर्ड ब्रेक हुने गरिको तापक्रम बढेको छ । 

जल तथा मौसम बिज्ञान बिभागको अनुसार नवलपुरको दुम्कौली, सुनसरीको धरान, इलामको कन्याम र ओखलढुंगामा रेकर्ड नै ब्रेक हुने गरी अधिकतम तापक्रम मापन भएको छ।

ओखलढुंगामा ३१ डिग्री, धरानमा ३९.३ डिग्री, कन्याम चिया बगानमा ३० डिग्री, नवलपुरको दुम्कौलीमा ४३.८ डिग्री सेल्सियस तापक्रम पुगेको विभागले जनाएको छ।