धरान / अत्याधिक गर्मी बढे सङै बिद्यार्थिलाई पठनपाठनमा असहज भएको गुनासो आए पछि धरान २० स्थित भालढुङ्गा माध्यमिक बिद्यालयलाई पङ्खा प्रदान गरिएको छ । 

गत बुधबार एक कार्यक्रमको आयोजना गरि श्री सुच्चा राई कल्याणकारी समाजले बिद्यालयलाई १० थान पङ्खा हस्तान्तरण गरेको हो ।

bb

  बिगत केही दिन देखि अत्याधिक गर्मीको कारणले गर्दा बिद्यार्थीहरुलाइ पठनपाठनमा असहज भएको संचालक समितिका

अध्यक्ष ओम कुमार राई बाट प्रस्ताव  आएपछी समाज का केन्द्रीय अध्यक्ष बिनोद कुमार राई उपाध्यक्ष बिनोश राई जिल्ला उपाध्यक्ष चण्डिप्रसाद राई सदस्यहरु प्रेम राई, शान्ता राई, नरादेबी राईको उपस्थितिमा स्कुललाई पङ्खा हस्तान्तरण गरिएको हो ।

bbb

त्यसैगरी बुधबार नै धरान २०  बिष्नुपादुका ठूलो खैरेमा केहिदिन अघि गएको हावा हुन्डरिले घर उडाएर बिस्थापित परिवारलाई पनि आर्थिक सहयोग गरिएको थियो ।