धरान /  गाजा खेती गर्न सरकारले सम्भाव्यता अध्य्यन गर्ने भएको छ । 

सोमबार २०८०/८१ को बजेट प्रस्तुत गर्दै औषधिजन्य प्रयोगको लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने अर्थमन्त्री प्रकाशरण महतले बताए ।

नेपालका गाँजा खेतीको धेरै संभावना भए पनि यसलाई प्रतिवन्ध लगाउने कुराको चर्को आलोचना हुँदै आएको छ ।