सुनसरी/ वैदेशिक रोजगारबाट फर्किएका नेपालीहरुले जुनसुकै आकारको टिभी ल्याउदा पनि भन्सार नलाग्ने भएको छ । 

सोमबार आर्थिक वर्ष २०८०र८१ को लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले यश अघिको ब्यवस्था अनुसार ३२ इन्छ सम्मको टिभी ल्याउने पाउने प्रावधानलाइ   परिवर्तन गर्दै जुनसुकै आकारको ल्याउदा भन्सार नलाग्ने ब्यवस्था गरेको छ । 

यश अघि ३२ इन्चीभन्दा बढीको टीभी ल्याएमा भन्सार शुल्क तिर्नुपर्ने थियो ।