विराटनगर/ कोशी प्रदेश नामाकरणको बिरोधमा पहिचानबादीहरुको आन्दोलनले समग्र प्रदेश नै तनाब ग्रस्त बन्न थाले पछि नेपाली काङ्ग्रेसका जिल्ला सभापतीहरुले कोशी प्रदेश नाममा पुनर्बिचार गर्न आव्हान गरेको छ । 

 कोशी प्रदेशका १४ जिल्लाका कांग्रेस सभापतिहरुले बुधबार संयुक्त रुपमा विज्ञप्ति जारी गरेर नामांकनमा पुनर्विचार गर्न आह्वान गरेका हुन् । 

kanges

संयुक्त बिज्ञप्ति जारी गर्दै कोशी नाम सम्बन्धमा पुनर्विचार गर्न पार्टी नेतृत्व तथा प्रदेशसभासँग विशेष आग्रह गरिएको छ । 

प्रदेशसभाबाट गत फागुन १७ गते कोशी नाम पारित भएसँगै प्रदेशमा पहिचानबादीहरु आन्दोलित भएका छन् । बुधबार नै पहिचानबादी आन्दोलनको पक्षमा उभिदै सरकारबाट बाहिरिइ सकेको छ