धरान / कोशी प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक यात्रुवाहक सवारी साधनको नयाँ भाडादर प्रदेश सरकारले कायम गरेको छ । 

आन्तरिक मामिला तथा कानून मन्त्रालय, कोशी प्रदेशको ब्यबस्था बिभागले जेठ २७ गते देखि नै लागू हुने गरि नयाँ भाडा दर समायोजन गरेको हो ।

352650123_903445657408979_1231883418356076716_n

यातायात ब्यवस्था बिभागले गत जेठ ३ गते डिजलको मुल्य घटे संगै ३ दशमलब २० प्रतिशतले भाडादर घटाएको थियो सोहीलाइ आधार मानि कोशी प्रदेश सरकारले पनि जेठ २३ गते देखि लागू हुनेगरी पहिलो पटक प्रदेश अन्तर्गत संचालित रुटहरुको भाडादर घटाएर लागु गरेको हो ।  

353425824_1443595003074599_5497205682510064886_n

यात्रुवाहक बस, मिनीबस, माइक्रोबस र जीप प्रकृतिका सवारी साधनको लागि आन्तरिक मामिला तथा कानून मन्त्रालय, कोशी प्रदेशको मिति जेठ २३ मुख्यमन्त्री एवम् विभागीय मन्त्रीस्तर को निर्णयानुसार मिति जेठ २३ गते देखि लागू हुने गरी देहायबमोजिमको भाडादर कायम भएको प्रदेश सरकारले सुचना प्रकाशित गरेको छ ।

348380390_641235517562404_707843143563380383_n

353316577_1717260912065674_1223861141079210846_n

352592471_912250266534347_1518475721828913019_n