धरान /  नेपालीहरूलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहलाई सहयोग गरेको आरोपमा पूर्व मन्त्री टोप बहादुर रायमाझीलाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।नेकपा एमालेका सचिव समेत रहेका रायमाझीलाई भैरहवामा पक्राउ परेका हुने ।

उनका छोरा सन्दीपको नाममा डेढ करोडको चेक काटिएको भेटिएको थियो, उनी पनि संलग्न रहेको आरोपमा उनीमाथि पक्राउ पुर्जी जारी गरिएको थियो । छोरा सन्दिपसँगै उनलाई पनि काठमाडौं ल्याइँदैछ ।