Showing १५१-१६० of १७४ items.
माघ १, २०७९
आज माघे सङ्क्रान्ति

धरान /  तिहारको सेलरोटी, दशैंको मासु भनेजस्तै माघे सङ्क्रान्तिको पनि खास परिकार छ । घिउ, चाकु, तिलको लड्डु, तरुल खाएर माघे सङ्क्रान्ति मनाइन्छ । ...

पुस २९, २०७९
सञ्चारकर्मीहरुलाई ‘पार्टीको झोले’ संज्ञा दिएको भन्दै ध्यानाकर्षण

धरान / धरानउपमहा नगर पालिका भित्रका अवरुद्ध विकास निर्माण, जीर्ण बन्दै गएको भौतिक संरचना लगायतका विषयमा सञ्चारकर्मीहरुले लेखेको समाचारप्रति धरान ...

पुस २६, २०७९
खुकुरी एमेच्योर ओपन गल्फ प्रतियोगिताका लागि सम्झौता

धरान /आगामी पौषको अन्तिम सातामा हुन लागेको खुकुरी एमेन्योर ओपन गल्फ प्रतियोगिता आयोजना गर्न टाइटल प्रायोजकले ११ लाख दिने सम्झौतामा हस्ताक्षर भएको छ ।स ...

पुस २२, २०७९
धरान ७ मा पूर्व वडाध्यक्षको नाममा पार्क बन्यो

धरान / धरान ७ पानबारी बस पार्क छेउमा भुपेन्द्रराज मोक्तान ज्येष्ठ नागरिक पार्क निर्माण भएको छ । कुनै समय यो स्थान फोहोर फाल्ने डस्बिनको रुपमा रहेको थि ...

पुस १९, २०७९
मेयर कपको उपाधि धरान मेघा हिमालयन कलेजलाई

धरान /धरान मेयर फुटबल कपको उपाधि धरान मेघा हिमालयन कलेजले उचालेको छ ।धरान रङ्गशालामा सोमबार सम्पन्न अन्तिम प्रतिस्पर्धामा माउन्ट हर्मन एकेडे ...

पुस १८, २०७९
भारतीय ज्याम्बोरीमा भाग लिन नेपाली टोली प्रस्थान

धरान / राजस्थानको पालीमा आयोजना हुने भारत स्काउटको १८ औँ राष्ट्रिय ज्याम्बोरीमा सहभागी हुन नेपाल स्काउटको टोलीले आइतबार त्यसतर्पm प्रस्थान गरेको छ ।यह ...

पुस १८, २०७९
युनाइटेडको लोकनृत्य प्रतियोगिता सम्पन्न

धरान / धरान नगरस्तरीय अन्तर विद्यालय ‘स्कुल–स्कुल एकल लोक नृत्य प्रतियोगिता २०७९’ सिजन ६ सम्पन्न भएको छ ।युनाइटेड डान्स एकेडेमी, धरान ९ द्वारा आयोजित ...

पुस १७, २०७९
महेन्द्र क्याम्पसको ६७ औँ वार्षिकोत्सव एफएम, रेडियो र कलेज बस सञ्चालन गर्ने

धरान / पूर्वको प्रमुख शैक्षिक केन्द्रका रुपमा स्थापित धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसले स्थापनाको ६७ औं वार्षिकोत्सव मनाएको छ । क्याम्पस प्रा ...

पुस १७, २०७९
भेडेटार फुड फेस्टिबल सुरु

धरान /‘भेडेटार प्रकृतिको गहना पर्यटक भिœयाउने चाहना’ नाराका साथ सुनसरी र धनकुटाको सङ्गम स्थल पूर्वको प्रमुख पर्यटकीय स्थल भेडेटारमा फूड फेस्टिवल सुरु ...

पुस १५, २०७९
नगरस्तरीय हाजिरी जवाफ प्रतियोगिता

धरान / हिविसकस इङलिस वोडिङ स्कुल धरान–१५ द्वारा आयोजित धरान नगरस्तरीय हाजिरी जवाफ प्रतियोगिताको फाइनलमा ६ वटा स्कुल प्रवेश गरेका छन् ।बिहीबार भएक ...

  • सत्यम मिडिया प्रा.ली द्वारा सञ्चालित dharanlive.com
  • कम्पनी दर्ता नम्बर : २३५६५१/२०७६/७७
  • कार्यालय: धरान ८, सुनसरी
  • विज्ञापन तथा गुनासाे : 9802755297
  • इमेल: [email protected]

हाम्रो टीम

  • सम्पादक याेगेशबाबु काफ्ले
  • निर्देशक फणिन्द्र तिम्सीना