Showing १५१-१६० of १६९ items.
पुस १८, २०७९
भारतीय ज्याम्बोरीमा भाग लिन नेपाली टोली प्रस्थान

धरान / राजस्थानको पालीमा आयोजना हुने भारत स्काउटको १८ औँ राष्ट्रिय ज्याम्बोरीमा सहभागी हुन नेपाल स्काउटको टोलीले आइतबार त्यसतर्पm प्रस्थान गरेको छ ।यह ...

पुस १८, २०७९
युनाइटेडको लोकनृत्य प्रतियोगिता सम्पन्न

धरान / धरान नगरस्तरीय अन्तर विद्यालय ‘स्कुल–स्कुल एकल लोक नृत्य प्रतियोगिता २०७९’ सिजन ६ सम्पन्न भएको छ ।युनाइटेड डान्स एकेडेमी, धरान ९ द्वारा आयोजित ...

पुस १७, २०७९
महेन्द्र क्याम्पसको ६७ औँ वार्षिकोत्सव एफएम, रेडियो र कलेज बस सञ्चालन गर्ने

धरान / पूर्वको प्रमुख शैक्षिक केन्द्रका रुपमा स्थापित धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसले स्थापनाको ६७ औं वार्षिकोत्सव मनाएको छ । क्याम्पस प्रा ...

पुस १७, २०७९
भेडेटार फुड फेस्टिबल सुरु

धरान /‘भेडेटार प्रकृतिको गहना पर्यटक भिœयाउने चाहना’ नाराका साथ सुनसरी र धनकुटाको सङ्गम स्थल पूर्वको प्रमुख पर्यटकीय स्थल भेडेटारमा फूड फेस्टिवल सुरु ...

पुस १५, २०७९
नगरस्तरीय हाजिरी जवाफ प्रतियोगिता

धरान / हिविसकस इङलिस वोडिङ स्कुल धरान–१५ द्वारा आयोजित धरान नगरस्तरीय हाजिरी जवाफ प्रतियोगिताको फाइनलमा ६ वटा स्कुल प्रवेश गरेका छन् ।बिहीबार भएक ...

पुस १५, २०७९
आहा रारा गोल्डकप धरानको विजयी सुरुवात

धरान / पोखरामा बिहीबाट सुरु भएको २२ औ आहा रारा गोल्डकपको उद्घाटन खेलमै धरानले विजय शुरुवात गरेको छ । प्रतियोगितामा सहारा क्लब पोखरालाई १–० गोल अन्तरले ...

पुस १३, २०७९
‘दुई दिने यो चोला’ म्युजिक भिडियो सार्वजनिक

विजयपुर /  गायिका रचना रिमाल र गायक पेम्बा ग्याबु शेर्पाद्वारा गाइएको ग‘ दुई दिने यो चोला’ म्युजिक भिडियो केशव राई अफिसियल युटुव च्यानल मार् ...

पुस १०, २०७९
नयाँ बर्षको अवसरमा : भेडेटारमा फुडफेस्टिबल

धनकुटा /  धनकुटाका साँगुरीगढी गाउँपालिकामा पर्ने भेडेटारमा पर्यटन प्रवद्र्धनका लागि प्रत्येक बर्ष नेपाली नयाँ बर्ष र अँग्रेजी नयाँ बर्षको अवसर पा ...

पुस ८, २०७९
सिटी कलेजमा खेलकुद सप्ताह सुरु

धरान / धरान –१२ स्थित धरान सिटी कलेजले खेलकुद सप्ताह शुरु गरेको छ ।वार्षिक रुपमा आयोजना गरीदै आएको खेलकुद कार्यक्रम अन्र्तगतको यस वर्षको सप्ताह शुरु ग ...

पुस ७, २०७९
विराट एक्स्पो : प्रविधिलाई विशेष एक्स्पो

मोरङ / विराटनगर–१४ को डिग्री कलेजको मैदानमा जारी विराट एक्स्पोमा प्रविधिको प्रयोगलाई विशेष ध्यान दिइएको छ । विशेष प्रविधिको बनाउने उद्देश्यले एक् ...

  • सत्यम मिडिया प्रा.ली द्वारा सञ्चालित dharanlive.com
  • कम्पनी दर्ता नम्बर : २३५६५१/२०७६/७७
  • कार्यालय: धरान ८, सुनसरी
  • विज्ञापन तथा गुनासाे : 9802755297
  • इमेल: [email protected]

हाम्रो टीम

  • सम्पादक याेगेशबाबु काफ्ले
  • निर्देशक फणिन्द्र तिम्सीना