Showing ५४१-५५० of १,५७१ items.
कार्तिक २२, २०८०
एमाले धरानको भुकम्प पीडितको लागि राहत संकलन अभियान,

धरान/ पश्चिम नेपालको जाजरकोट र रुकुम जिल्लाका भुकम्प पीडितहरुको राहतका निम्ति धरानमा राहत संकलन अभियान सञ्चालन गरिने भएको छ । नेकपा एमाले धरान उप ...

कार्तिक २२, २०८०
कोरोना भाइरसविरुद्धको ४० लाख मात्रा डोज खोप खेर जाँदै

सुनसरी/ कोरोना भाइरसविरुद्ध ल्याइएको ४० लाख मात्रा खोप खेर जान थालेको छ । चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको साइनोभ्याक खोप ...

कार्तिक २०, २०८०
विमल गुरुङ स्मृति राष्ट्रिय कविता प्रतियोगिता ‘म पहिला मरूँ कि मेरो देश’ प्रथम

धरान/ कवि विमल गुरुङ स्मृति पुस्तकालय धरानले आयोजना गरेको ३२ औ राष्ट्रिय कविता महोत्सवमा आयोजित कविता प्रतियोगितामा सुनसरीका भीम विरही राई प्रथम ...

कार्तिक २०, २०८०
फरार प्रतिवादी धरानका पारुहाङ पक्राउ

धरान/ कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।बिना इजाजत नियन्त्रि ...

कार्तिक १९, २०८०
बचतकर्ताको २५ करोड भन्दा बढी रकम लिएर फरार नुना स्टोरका सञ्चालक

धरान/ बचतकर्ताको रकम लिएर फरार रहेका धरान ११ स्थित नुना स्टोरका संचालकले २५ करोड भन्दा बढी रकम तिनुपर्ने देखिएको छ । केही दिन अघि पिडितहरुको ...

कार्तिक १९, २०८०
इटहरीकी एक महिला १२ दिनदेखि बेपत्ता

इटहरी/ मानसिक रुपमा अस्वस्थ रहेकी इटहरीकी एक महिला १२ दिनदेखि बेपत्ता भएकी छन् ।इटहरी उपमहानगरपालिका ७ की ४९ वर्षीया उर्मीला कटुवाल परिवारबाट सम्पर्कव ...

कार्तिक १९, २०८०
‘कोशी’ नाम विरुद्ध पहिचानवादीको संयुक्त सभा

इटहरी/ कोशी प्रदेशको नाम खारेजीको माग गर्दै पहिचानवादीहरुले शनिबार इटहरीमा संयुक्त सभा गर्दै ऐतिहासिक सभ्यता सहित पहिचानको आधारमा सबै प्रदेशको नामाकरण ...

कार्तिक १७, २०८०
धरान १८ न. वडाद्वारा जर्सी प्रदान

सुनसरी/ धरान १८ वडा कार्यलयले १८ न.वडाका भेट्रान फुटवल टिमलाई जर्सी प्रदान गरेको छ ।पुर्व मेयर तिलक राईको प्रमुख आतिथ्यमा शुक्रवार वडा कार्यलयमा एक का ...

कार्तिक १७, २०८०
धरान ५ मा पर्ने अधेरी खोलाको पुल अलपत्र

धरान/ धरान उपमहानगरपालिका वडा नं. ५ मा पर्ने अधेरी खोलाको निर्माणाधीन पुल निर्माण कार्य रोकिएर अलपत्र परेको छ ।नजिकै रहेको सेउती खोलाको पुल निर्माण भए ...

कार्तिक १६, २०८०
बीपीमा ओपिडि खुले पनि बिरामीले पाए सास्ती

धरान/ लामो समयदेखि आन्दोलनमा चिकित्सकहरु होमिए पछि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागी आएका बिरामीहरुले सास्ती पा ...

  • सत्यम मिडिया प्रा.ली द्वारा सञ्चालित dharanlive.com
  • कम्पनी दर्ता नम्बर : २३५६५१/२०७६/७७
  • कार्यालय: धरान ८, सुनसरी
  • विज्ञापन तथा गुनासाे : 9802755297
  • इमेल: [email protected]

हाम्रो टीम

  • सम्पादक याेगेशबाबु काफ्ले
  • निर्देशक फणिन्द्र तिम्सीना