Showing १२१-१३० of १४६ items.
पुस २१, २०७९
सुम्निमा स्कुलमा खेलकुद सप्ताह सुरू

मोरङ / विराटनगर महानगरपालिका – ११ मा रहेको सुम्निमा इङ््िलश स्कुलमा स्पोर्ट्स सप्ताह सुरू भएको छ । स्कुल परिसरमा एक कार्यक्रम आयोजना गरी बुधबारदे ...

पुस १९, २०७९
मेयर कपको उपाधि धरान मेघा हिमालयन कलेजलाई

धरान /धरान मेयर फुटबल कपको उपाधि धरान मेघा हिमालयन कलेजले उचालेको छ ।धरान रङ्गशालामा सोमबार सम्पन्न अन्तिम प्रतिस्पर्धामा माउन्ट हर्मन एकेडे ...

पुस १८, २०७९
भारतीय ज्याम्बोरीमा भाग लिन नेपाली टोली प्रस्थान

धरान / राजस्थानको पालीमा आयोजना हुने भारत स्काउटको १८ औँ राष्ट्रिय ज्याम्बोरीमा सहभागी हुन नेपाल स्काउटको टोलीले आइतबार त्यसतर्पm प्रस्थान गरेको छ ।यह ...

पुस १५, २०७९
आहा रारा गोल्डकप धरानको विजयी सुरुवात

धरान / पोखरामा बिहीबाट सुरु भएको २२ औ आहा रारा गोल्डकपको उद्घाटन खेलमै धरानले विजय शुरुवात गरेको छ । प्रतियोगितामा सहारा क्लब पोखरालाई १–० गोल अन्तरले ...

पुस १२, २०७९
२३ औं गोधुली रनिङ कप पुष ३० देखि

धरान \ मोफसलकै सबैभन्दा पुरानो र धरानको फुटबल प्रतियोगितामा महत्वपूर्ण भूमिका खेल्दै आएको अन्तर वडास्तरीय गोधुली रनिङ कपको २३ औं संस्कार पौषको अन्तिम ...

पुस ११, २०७९
आइजिपी कपको उपाधि नेपाल पुलिसलाई

धरान / नेपाल पुलिस स्कुल सागा काभ्रेको आयोजनामा भएको आइजिपि कपको उपाधि नेपाल पुलिस स्कुल धरानले हात पारेको छ  । फाइनल खेलमा लिटल एन्जल स्कुल हात् ...

पुस ८, २०७९
सिटी कलेजमा खेलकुद सप्ताह सुरु

धरान / धरान –१२ स्थित धरान सिटी कलेजले खेलकुद सप्ताह शुरु गरेको छ ।वार्षिक रुपमा आयोजना गरीदै आएको खेलकुद कार्यक्रम अन्र्तगतको यस वर्षको सप्ताह शुरु ग ...

पुस ५, २०७९
लामो समयपछि भद्रपुर झापा गोल्डकप हुने

भद्रपुर  /  लामो समयपछि मेची रंगशालामा गोल्ड हुने भएको छ । करिब १८ बर्ष अगाडि यो रंगशालामा गोल्डकप भएको थियो । राष्ट्रिय स्तरको गोल्डकप गर्द ...

मंसिर २३, २०७९
हिसान बास्केटवल:धरान मेघा हिमालयन, धरान आदर्श र लोटस सेमिफाइनल प्रवेश

धरान / हिसान सुनसरीको आयोजनामा आयोजित हिसान बास्केटवलमा धरान मेघा हिमालयन, धरान आर्दश र लोटस स्कुल सेमिफाइनल प्रवेश गरेका छन ।क्वाटर फाइनलमा धरान ...

मंसिर १२, २०७९
७ औ ललित अम्वर डिपो कप: धरान लिगामेन्ट, हिमशिखर, इमानुयल र देउराली चिल्डेन एकेडेमि स्कुल विजयी

धरान/ १७ औ ललित अम्वर डिपो कपको तेस्रो दिन भएको खेलमा धरान लिगामेन्ट, हिमशिखर तरहरा, इमानुयल र चिल्डे्रन एकेडेमि विजयी भएका छन ।तेस्रो दिन आइतवार ...

  • सत्यम मिडिया प्रा.ली द्वारा सञ्चालित dharanlive.com
  • कम्पनी दर्ता नम्बर : २३५६५१/२०७६/७७
  • कार्यालय: धरान ८, सुनसरी
  • विज्ञापन तथा गुनासाे : 9802755297
  • इमेल: [email protected]

हाम्रो टीम

  • सम्पादक याेगेशबाबु काफ्ले
  • निर्देशक फणिन्द्र तिम्सीना