Showing ४८१-४९० of ५८४ items.
पुस १७, २०७९
महेन्द्र क्याम्पस जग्गा प्रकरण : मुद्दा अनिर्णित

धरान / धरान ११ स्थित स्वस्तिका चोकमा रहेको महेन्द्र बहुमुखी क्याम्पसको जग्गा विवादमा मुद्दाका प्रमुख पक्ष सहमत भए पनि पारिवारिक सहमति हुन नसक्दा ...

पुस १४, २०७९
प्रदेश १ मा माओवादीको मुख्यमन्त्रीमा दाबी

मोरङ /नेकपा माओवादी केन्द्र प्रदेश १ मुख्यमन्त्रीको दाबी गरेको छ । माओवादी केन्दले औपचारिक रुपमा मुख्यमन्त्रीमा दाबी गरेको हो । केन्द्रले प्रदेश १ को ...

पुस १४, २०७९
कोरोना भाइरसको सक्रमण फैलिन थालेपछि काँकरभिट्टामा पुनः हेल्थ डेक्स

धरान / विगतमा कोभिड संक्रमणले पु¥याएको धनजनको क्षतिलाई मध्यनजर गरी भारतबाट प्रवेश गर्ने पूर्वी नाका काँकडभिट्टामा हेल्थ डेस्क राखिएको भएको छ ।विगतको क ...

पुस १४, २०७९
गाउँपालिकामा आउनेहरुका लागि नयाँ ‘अफर’

धरान / धनकुटाको छथर जोरपार्टी गाउँपालिकाले बसाई सराई नियन्त्रण गर्ने अभियानलाई अगाडि सारेको छ । गाँउपालिकाबाट बसाई सरी सुविधा सम्पन्न तराईका सहर ...

पुस १४, २०७९
संखुवासभाको जिल्ला अस्पतालमा प्लान्ट जडानमा अख्तियारद्वारा छानबिन

संखुवासभा /संखुवासभाको जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान प्रकरणमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि अख्तियारले ...

पुस १३, २०७९
प्रदेश १ मा मानव बेचविखन भयावह बन्दै

मोरङ / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले मानव बेचविखन रोकथाम र नियन्त्रणका लागि तीनै तहको सरकारबीच समन्वय हुनु आवश्यक रहेको बताएका छन् ।&nb ...

पुस १२, २०७९
प्रदेश १मा ६ जना सांसदले लिए मातृभाषामा सपथ ग्रहण

प्रदेश नं. १ का प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश नं. १ को प्रदेशसभा सदस्य निर्वाचन, २०७९ बाट निर्वाचित प्रदेश सभा सदस्यहरूमध्ये ज्येष्ठ सदस्य गयान ...

पुस ११, २०७९
गरिब तथा असहाय सुत्केरी महिलालाई सहयोग

धरान / धरान उपमहानगरपालिका वडा नं. ३ ले आफ्ना वडामा रहेका गरिब,  असहाय तथा सुत्केरी महिलालाई लक्षित गरी सहयोग प्रदान गरेको छ ।वडाले गरिब तथा ...

पुस ११, २०७९
१६९ जना सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्री

धरान / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतवार प्रधानमन्त्री नियुक्त भएका छन् । १६९ जना सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्री ...

पुस ८, २०७९
चर्को ब्याजदरका विरुद्ध व्यवसायी धर्नामा

मोरङ /  निर्वाचनका कारण केही दिन आन्दोलन रोकिएको आन्दोलन व्यवसायीहरुले पुनः थालेका छन् । विगतदेखि नै राष्ट्र बैंकले लिएको चर्को व्याजदरका वि ...

  • सत्यम मिडिया प्रा.ली द्वारा सञ्चालित dharanlive.com
  • कम्पनी दर्ता नम्बर : २३५६५१/२०७६/७७
  • कार्यालय: धरान ८, सुनसरी
  • विज्ञापन तथा गुनासाे : 9802755297
  • इमेल: [email protected]

हाम्रो टीम

  • सम्पादक याेगेशबाबु काफ्ले
  • निर्देशक फणिन्द्र तिम्सीना